skip this

एमाले निजगढ अधिवेशन : अध्यक्ष पदका चार जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)–नेकपा एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका चार जनाले मनोनयन फिर्ता लिएका छन् ।

छ जनाको उम्मेदवारी परेकोमा दिलबहादुर लामा, भोलाप्रसाद गौतम, रामकृष्ण घिमिरे र माधव न्याैपानेले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत गोकुल घोरसाईले फरक नेपाललाई जानकारी दिए ।

अब अध्यक्ष पदमा जयराम कुमार र तिलक घलान बिच प्रतिस्पर्धा हुने भएको छ ।

अन्तिम नामावली :

 

nijgadh-supermart-adz1200-630