फास्ट ट्रयाक निर्माणको काम तिब्र गतिमा अघि बढेको छ : प्रधानमन्त्री देउवा (भिडियो)
वि.सं.२०७८ माघ ७ शुक्रवार १७:४१
1.58K
shares

काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ–काठमाण्डौं फास्ट ट्रयाक समयमै सम्पन्न गर्नेगरि तिब्र गतिमा काम अघि बढेको बताएका छन् ।
शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फास्ट ट्रयाकको ११ वटा प्याकेज मध्ये दुई वटा टनेल प्याकेजको ठेक्का सम्झौता भएर डिजाइनहरु अन्तिम चरणमा रहेको जानकारी दिए ।
हेर्नुस् भिडियो
वि.सं.२०७८ माघ ७ शुक्रवार १७:४१

















