गणपूरक नपुगेर स्थगित सिमरा खानेपानीकाे आज दाेहाेर्यार साधारणसभा हुदैँ
वि.सं.२०८२ कात्तिक १५ शनिवार ११:४८
549
shares

बारा-गणपूरक नपुगेर स्थगित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे आज दाेहाेर्यार साधारणसभा हुदैँछ ।
२३ औं साधारणसभा तथा अधिवेशन समितिको कार्यालयमा आयोजना गरिदैछ ।
यसअघि पहिलो पटक साधारणसभा बोलाउँदा आवश्यक गणपुरक संख्या नपुगेकाले दोहोर्याएर सभा आह्वान गरिएको थियाे ।
साधारणसभाले ४ वर्षे कार्यकालकाे लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
वि.सं.२०८२ कात्तिक १५ शनिवार ११:४८

















