फरक नेपाल
वि.सं.२०८२ कात्तिक २४ सोमवार १९:०६
काठमाडौं-सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
Farak Nepal