skip this farak Kura Pravakar

झापाको विर्तामोडमा ‘शंकास्पद कुकर’ फेला

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : झापाको विर्तामोडस्थित पश्चिम स्टेन्डमा नजिक झापाको विर्तामोडमा ‘शंकास्पद कुकर’ फेला परेको छ ।
कुकरमा विस्पोटक पदार्थ भएको आशंकामा स्थानीय त्रसिद भएका छन् । घटनास्थलमा सुरक्षाकर्मी पुगेको छ । कुकर डिष्पोज गर्ने तयारी भईरहेको पत्रकार टिकाराम नेपालले जनाएका छन् ।

nijgadh-supermart-adz1200-630