skip this

बालेनलाई लक्षित गर्दै सांसद समिरको टिप्पणी : आँट छ भने बारा ३ बाट चुनाव लडेर देखाउ

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै मधेस प्रदेश सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य महमद् समिरले कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद समिरले बालेन शाहलाई झापा–५ बाट चुनाव लड्ने विषयलाई परको कुरा भन्दै यदि आँट छ भने बारा–३ बाट चुनाव लडेर देखाउन चुनौती दिएका छन् । उनले त्यसो गरे मात्र वास्तविक हैसियत थाहा हुने टिप्पणी गरेका हुन् ।

चुनावी अभियानमा बालेन मधेस आउन लागेकाे दुई दिन अघि नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका समिरकाे यस्तो टिप्पणी गरेका हुन् ।

nijgadh-supermart-adz1200-630