skip this

एक सताब्दी पुरा गरेका एमाले नेता देवी ज्ञवालीका पिताको निधन

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : नेकपा एमाले पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी प्रसाद ज्ञवालीलाई पितृ शोक परेको छ ।
एक शताब्दी पुरा गरेका बालकृष्ण ज्ञवालीको आज विहान २ः१५ वजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ज्ञवालीका तीन छोरा र एक छोरी छन् । नेता देवी ज्ञवाली, खोवनाथ ज्ञवाली र बिष्णु ज्ञवाली, पबित्रा ज्ञवाली रहेका छन् ।
पारिवारिक श्रोतका अनुसार मध्यान्न १२ वजे भरतपुर महानगरपालिका–४ स्थित शिवघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।

बालकृष्ण ज्ञवाली १०१ औं जन्मदिन मनाउँदै ।
nijgadh-supermart-adz1200-630