skip this farak Kura Pravakar

बारामा युवा संघको प्रदर्शन : स्थानीय चुनाव घोषणा र मन्त्री यादबलाई बर्खास्त गर्न माग

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बारामा युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
स्थानीय तहको चुनाव घोषणा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई बर्खास्त गर्न माग गर्दै कलैयामा प्रदर्शन गरेको हो ।
नगर परिक्रमपछि भरतचोकमा आयोजिक कोणशभामा युवा संघका नेताहरुले सम्बोधन गरेका थिए ।

nijgadh-supermart-adz1200-630