skip this

राष्ट्रियसभामा प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।
उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।

nijgadh-supermart-adz1200-630