skip this

झापामा टरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान झापामा टरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका वडा नं.५ का २६ वर्षीय कुमार खनाल रहेका छन् ।दुर्घटनामा परेका खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार विर्तामोड शनिश्चरे सडकखण्डमा बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएर दुर्घटना भएको हो । प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो ।

 

nijgadh-supermart-adz1200-630