skip this

ज्योतिष शास्त्रको अनुसार महिलाको यी ६ अंग ठूला हुने महिलासँगविवाह गर्ने पुरुष भाग्यमानी

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। शास्त्रमा कुन९कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा उल्लेख छ।

शास्त्रअनुसार शरिरका यी अंग ठुला हुने महिला भाग्यमानि हुने र बिवाहका लागि राम्रो हुने मान्यता छ ।

तसर्थ पुरूषले यस्ता युवती जीवनसाथीको रूपमा स्विकार्न गर्न अर्थात नछोड्न् ज्योतिषहरू सुझाव दिने गर्छन् ।

दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो सुखशान्ती आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ ।

लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान९प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।

लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्ने।

ठूलो वा गहिरो ना’ईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन ।

nijgadh-supermart-adz1200-630