skip this farak Kura Pravakar

गौरीशंकर क्याम्पस निजगढमा अखिलकाे सुरुवाती अग्रता

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ–९ स्थित गौरीशंकर क्याम्पस स्ववियू निर्वाचनमा नेकपा (एमाले) काे अखिलले सुरुवाती अग्रता लिएको छ ।

५० मतगणना हुदाँ सभापति पदमा अखिलले सुरुवाती अग्रता बनाएको हाे ।

निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाई नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

जारी मतगणनामा अनेरास्ववियुले २०, नेविसंघले १८ र अखिल क्रान्तिकारीले ११ मत ल्याएको हाे ।

nijgadh-supermart-adz1200-630