skip this farak Kura Pravakar

गौरीशंकर क्याम्पस निजगढको स्ववियू निर्वाचनको अढाई सय मतणना, अखिल र नेविसंघको मतान्तर दुई

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ स्थित गौरीशंकर क्याम्पस स्ववियू निर्वाचनको अढाई सय मत गणना भएको छ ।

३३४ मतमध्ये आधा भन्दा बढी मतगणना सकिदा स्ववियूको नेतृत्वका लागि अखिल र नेविसंघको उम्मेदवारविच दुई मतको मात्र मतान्तर देखिएको छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका बालकृष्ण हुमागाईले एक सय दुई मत ल्याउँदा नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जनले एक सय मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाईले ४४ मत ल्याएका छन् ।

सचिव र कोषाध्यक्ष पदमा नेविसंघकै उम्मेदवारले अग्रता बनाएका छन् । नेविसंघका सचिवले ९८ र अखिलको ८६ र अखिल (क्रान्तिकारी) को ५९ मत छ ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघको एक सय, अखिलको ९० र अखिल (क्रान्तिकारी) को ५३ मत छ ।

मतपरिणाम

अनेरास्ववियु
अध्यक्ष -१०२
सचिब-८६
कोषाध्यक्ष -९०
सदस्य-८७
सदस्य-८१
सदस्य-९२
सदस्य-९२
सदस्य-
ने.वि संघ
अध्यक्ष – १००
सचिब-९८
कोषाध्यक्ष -१००
सदस्य-१११
सदस्य-१०७
सदस्य-९९
सदस्य-९९
सदस्य-९५
अखिल क्रान्तिकारी –
अध्यक्ष – ४४
सचिब-५९
कोषाध्यक्ष – ५३
सदस्य-५१
सदस्य-४६
सदस्य-४६
सदस्य-४९
सदस्य-५४

nijgadh-supermart-adz1200-630