skip this yams_Max_Hospital.jpeg

सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

1.47K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपालको व्यवसायिक घराना सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले चौधरीलाई पक्राउ गरेको सेतोपाटीलाई जानकारी दिइन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप चौधरीमाथि छ। चौधरीलाई निवासबाटै प्रहरीले पक्राउ गरेको उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630