skip this farak Kura Pravakar

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्ने कार्यसूची छ।

त्यस्तै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको ‘अभिलेख संरक्षण (पहिलो संसोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

nijgadh-supermart-adz1200-630