भोला चौलागाईं
वि.सं.२०८१ फागुन १० शनिवार १९:३२
मुलालाई पनि बारम्बार गाजर मानेपछि तिमीले कोदोलाई तोरी र तोरीलाई कोदो ठानेपछि तिमीले
दृष्टिमा मात्रै होइन, दृष्टिकोणमा नै खोट देख्छु म, चम्किलो हिरालाई छाडेर पत्थर छानेपछि तिमीले ।
-निजगढ – ५ , बारा
Farak Nepal