skip this

सिरहा ४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो विजयी

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सिरहा ४ बाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । 

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए । 
 

nijgadh-supermart-adz1200-630