skip this farak Kura Pravakar

रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट-रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630