skip this

चितवनमा विनाशकारी हावाहुरी (फोटोफिचर)

३ जनाको ज्यान लियो

3.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ ।

हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ ।
भरतपुर ११ मा रुख ढलेर ट्रकलाई थिचेको छ । सडकमै रुख ढल्दा सडक नै अवरुद्ध बनेको छ ।

nijgadh-supermart-adz1200-630