निजगढसहित पाँच वटा स्थानिय तहमा समिति गठनमा अनियमितताको आरोप, निर्वाचन संयोजकलाई २४ घण्टे स्पष्टीकरण
बारा-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले बारा जिल्लाका पाँच स्थानीय तहका निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको...
गौरीशंकर मावि सडकटोलका विद्यार्थीले भोट हालेर छाने क्याप्टेन र भाइस क्याप्टेन
बारा-बाराको निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीले भोट हालेर आफ्नो क्याप्टेन र भाइस क्याप्टेन छानेका...
श्रीमतीसँगको विवादबीच बाटो हिँडिरहेका युवकलाई धकेल्दा मृत्यु
चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदीको उपचार अभावमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न...
साथी सहकार्य युवा क्लबको सहकार्य तथा महालक्ष्मी विकास बैंकको सहयोगमा नेराआवि लालका विद्यार्थीलाई व्याग वितरण
बारा–साथी सहकार्य युवा क्लबको सहकार्य तथा महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १३८ थान...
सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ट्याक्टरमा हावाहुरीले रुखको हाँगा भाचिएर च्याप्दा मजदुरको ज्यान गयो
निजगढ-सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ट्याक्टरमा हावाहुरीले रुखको हाँगा भाचिएर च्याप्दा मजदुरको ज्यान गएको छ । सिगौंलबाट...
सामाजिक उत्तरदायित्व निभाउँदै बिद्यासागर ई. बो. स्कुल ! नन्–ग्रेडेड विद्यार्थीलाई नि:शुल्क कक्षा सञ्चालन गर्ने
बारा-बाराको निजगढ-७ स्थित बिद्यासागर ई.बाे. स्कुलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (SEE) मा नन्–ग्रेडेड...
निजगढ–९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, मुख्यमन्त्री र कृषि मन्त्रीलाई मायाको चिनोस्वरूप केराको घरी उपहार प्रदान
बारा-बाराको निजगढ नगरपालिका वडा नं. ९ को नवनिर्मित वडा कार्यालय भवनको अनावरण तथा उद्घाटन कार्यक्रम सम्पन्न...
सर्लाहीमा इँटाभट्टाको पर्खाल खसेर पुरिएका तीन मजदुरको मृत्यु, दुई घाइते
जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको...
एसईईमा निजगढको उर्तिण प्रतिशत ४०.०७ ! बकैया ठाकुर नगर प्रथम, अरु कसको कति प्रतिशत ?
बारा–माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ–८ स्थित श्री बकैया ठाकुर माध्यमिक विद्यालय निजगढ नगरपालिककै...
निजगढ ८ को गौरीशंकर माविकी प्रश्ना लामा एसईई २०८२ मा नगर ‘टप’ !
बारा– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ–८ स्थित सामुदायिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयकी...

















