पोखरामा आज एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने
वि.सं.२०७९ वैशाख २६ सोमवार ०८:५७
921
shares

काठमाडौं ।नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।
सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।
वि.सं.२०७९ वैशाख २६ सोमवार ०८:५७

















