skip this farak Kura Pravakar

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।


हेर्नुहोस् तालिका


nijgadh-supermart-adz1200-630