skip this

आज थप ४३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३६९९ नमूना परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७७९ र एन्टिजेनबाट १९२० नमूनाको परीक्षण गर्दा पीसीआारबाट २९२ र एन्टिजेनबाट १४६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २७७ जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

nijgadh-supermart-adz1200-630