प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनद्वारा बधाई
वि.सं.२०७९ पुस १० आइतवार २१:११
1.18K
shares

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ।
आजै साँझ एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
वि.सं.२०७९ पुस १० आइतवार २१:११

















