भरतपुरमा बोराभित्र भेटियाे महिला र पुरुषको शव
वि.सं.२०८० मंसिर ६ बुधवार १४:५७
1.56K
shares

काठमाडौं-चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।
सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
वि.सं.२०८० मंसिर ६ बुधवार १४:५७

















