skip this

रामचन्द्र गौतमको निर्माणमा दिनेश गौतमको स्वर र पत्रकार एलनको शब्दमा ‘जुनकिरी’ सार्वजनिक (भिडियोसहित)

2.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– पत्रकार रामकुमार एलनको शब्दमा गायक दिनेश गौतमको आवाज तथा जोसिफ शाही ठकुरीको संगितमा रहको सामाजिक कथा बोकेको गित जुनकिरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाण्डौंको अनामनगरस्थित दानापानी रेष्टुरेन्टमा एक कार्यक्रमबीच गायक दिनेश गौतमको अफिसियल युटुब च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा गित निर्माण टोली र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

छोराछोरी विदेशिएपछि एक्लोपन र अभाव झेल्दै आएका आमाबुवाको कथालाई उतारिएको म्यूजिक भिडियोको गायक गौतमले निर्देशन गरेका हुन् भने निर्माण रामचन्द्र गौतमले गरेका हुन् ।

भिडियोमा सुरेन्द्र के.सी, सारदा गिरी, विष्णु सापकोटा, रामचन्द्र अधिकारी, निशा खातुन, अमृत ठाकर, कृष्णकान्त ठाकुर लगायतको अभिनय रहेको छ ।

nijgadh-supermart-adz1200-630