दीर्घ रोगीलाई सरकारले मासिक ५ हजार दिने

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:४९
1.34K
shares

Minister for Home Affairs Janardan Sharma speaks at the Legislature-Parliament in Kathmandu, on Sunday, July 30, 2017. Photo: RSS
काठमाडौँ : सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन्।
सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो।
केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:४९