skip this

प्रि–ओपन सेसनः सामान्य अंकले बढ्यो नेप्से

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। चालु साताको दोस्रो कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

प्रि–ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ । ३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

nijgadh-supermart-adz1200-630