skip this

प्रि–ओपन सेसनः २.३८ अंकले बढ्यो नेप्से सूचक

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

nijgadh-supermart-adz1200-630