skip this

निगमद्वारा तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ‌ । तीनवटा जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।

nijgadh-supermart-adz1200-630