skip this farak Kura Pravakar

दशैं लगत्तैको कारोबारमा सुनको मूल्यमा नयाँ रेकर्ड

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो ।

दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630