skip this farak Kura Pravakar

बजेट भाषण : सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं –सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

nijgadh-supermart-adz1200-630