skip this farak Kura Pravakar

बजेट भाषण :कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने

काठमाडौं –सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।

nijgadh-supermart-adz1200-630