skip this

बारा क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठको निजगढमा घरदैलो (भिडियो)

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठ निजगढ बजार क्षेत्रमा घरदैलो गरेका छन् ।

आफ्ना समर्थकसहित स्वतन्त्र उम्मेदवार श्रेष्ठले पूर्वपश्चिम राजमार्गसंग जोडिएका घर–घरमा पुगेर मतदान गर्न आग्रह गरेका हुन् ।

नेकपा (एमाले) ले टिकट नदिएपछि विद्रोह गर्दै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालले निवर्तमान प्रदेश सांसद त्रिलोकी चौधरीलाई पुनः टिकट दिएपछि पार्टीमा असन्तुष्टि बढेको छ ।

भिडियो

https://www.facebook.com/faraknepaltv/videos/1518485192003123

nijgadh-supermart-adz1200-630