अनुभव-पहिलो श्रृखला–व्यवसाय गर्न लगानी कुरेर बस्नु नहुने रहेछ (भिडिओ)
रामशरण विश्वकर्मा, व्यवसायिक गाईपालन व्यवसायि
वि.सं.२०७८ फागुन २१ शनिवार ११:५६
2.99K
shares

- अनुभव
सम्पादकीय नोट :
अनुभवको शृंखला सुरु गरेका छौं । अर्थ, विकास र जनसरोकारका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिका अनुभव हामीले प्रस्तुत गर्नेछौं । पहिलो अंकमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ जाँते रामशरण विश्वकर्मा वैदेशिक रोजगारीबाट फर्किएर व्यवसायिक गाईपालन गरिरहेका छन् । उनै रामशरणको व्यवसायिक अनुभवलाई हामीले आज अनुभव श्रृखलाको पहिलो अंकमा प्रस्तुत गरेका छौं ।
भिडियो :
वि.सं.२०७८ फागुन २१ शनिवार ११:५६
















