skip this

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले पनि टिकटक अकाउन्ट खोलेको छ।

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको टिकटकमा फेसबुकले पनि आफ्नो सहभागिता जनाएको हो।

फेसबुकका सामाजिक सञ्जाल सल्लाहकार माट नर्भाराले टुइट गर्दै फेसबुकले टिकटक अकाउन्ट खोलेको जानकारी गराएका हुन्।

फेसबुकले खोलेको टिकटक अकाउन्टमा कुनै पनि भिडियो भने राखिएको छैन।

nijgadh-supermart-adz1200-630