skip this

सुनको मूल्यमा गिरावट

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज नेपाली सुन,चाँदी बजारमा सुनको मूल्यमा तोलामा ३ सय रुपैयाँले गिरावट आएको छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

nijgadh-supermart-adz1200-630