skip this

निजगढमा नेपाल संवत् ११४३ को उत्सव (फोटोफिचर)

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । नेपाल संवत्को अवसरमा बुधबार बाराको निजगढमा र्याली निकालिएको छ ।

र्यालीमा स्थानीय नेवारी समुदायसंगै जनप्रतिनिधिकाे सहभागिता रहेकाे थियाे । र्यालीपछि आयाेजिक सभामा मेयर सुरथ पुरी, उपमेयर साेममाया थिङ, गणेश राजभण्डारी लगायतले सम्बाेधन गरेका थिए ।

nijgadh-supermart-adz1200-630