यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (नामावलीसहित)
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १७:२१
1.05K
shares

काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फका यी हुन् उम्मेदवारहरुः
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १७:२१

















