skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति फुटबल : आजदेखि पहिलो सेमिफाईनल, वडा १ र ४ भिड्ने

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि पहिलो सेमिफाईनल सुरु हुनेछ ।

बाराको निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगितामा दिउँसो तीन बजे हुने खेलमा वडा नं. १ र ४ भिड्ने भएका छन् ।

निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित शिल्ड तथा प्रमाण–पत्र प्राप्त गर्नेछ ।

nijgadh-supermart-adz1200-630