skip this

दाङको गन्धैला नाकाको बस्तीमा आगलागी,पाँच घर जलेर नष्ट

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दाङको राजपुरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । देउखुरीको राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाको बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका हुन। आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो ।आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630