skip this farak Kura Pravakar

गौरीशंकर मावि सडकटोलमा शिक्षक अभिभावक संघ गठन

357 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन भएको छ ।

नव गठित संघको अध्यक्षमा शान्ती सापकोटा, सदस्यहरुमा लक्ष्मी गौतम, शम्भु तिमल्सिना, यादव कुमार तिमल्सिना, दिपक सापकोटा, राजेश सन्जेल, श्रीहरी न्यौपाने, कृष्ण प्रसाद तिमल्सिना, जिवनाथ बन्जारा, शुष्मिता धिताल र कमल तिमल्सिना चयन भएका छन् ।

nijgadh-supermart-adz1200-630