अनुभव–चौथो : १४ सांसदको पद निलम्बनको सूचना नटाँस्दा म विरुद्ध लगातार आक्रमण भयो (भिडिओ)
अग्नी सापकोटा, पूर्व सभामुख
वि.सं.२०८० जेठ ४ बिहीवार १३:००
1.33K
shares

अनुभवको शृंखला चौथो अंकमा पूर्व सभामुख अग्नी सापकोटा नेपालका एउटा यस्तो सभामुख हुन, जसले आफ्नो एकै कार्यकालमा दुई–दुई पटक संसद विघटनको अनुभव संगालेका छन् । शिक्षण पुष्ठभूमीबाट तत्कालिन विद्रोहमा लागेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष हुन् । उनले राजधानीमा आयोजिक एक कार्यक्रममा त्यो अवस्थाको सामना कसरी गरेँ भनेर सुनाएका छन् ।
हेर्नुस् भिडियो :
वि.सं.२०८० जेठ ४ बिहीवार १३:००
















