सपना न्यौपानेको गजल
वि.सं.२०७८ चैत ३० बुधवार ०७:०९
3.52K
shares

रहरहरु बड्दो छ, न एउटा गतिलो घर छ
गार्हो छ परदेशीको जिन्दगी बहुद कष्टकर छ
आएर मेरो हात र साथ मागेर लगे पछि उसले,
कैले पनि बुझेन कि त्यहाँ तेरो के हालखबर छ
दिनरातर बन्दै छ धनी बैमानको नियुक्ति
खै यहाँ इमान पढाइ र प्रेमको कहाँ कदर छ ?
बिश्वास गरेर मैले के तिमिलाइ छातिमा राखे छ
आज सम्म पनि मेरो मुटुमा लात्तिको असर छ
सितलहर बड्दो छ न एउटा गतिलो घर छ
गाहो छ परदेशीको जिन्दगी बहुद कष्टकर छ
–मुलपानी, काठमाण्डौं, हाल : युएई
वि.सं.२०७८ चैत ३० बुधवार ०७:०९

















