skip this farak Kura Pravakar

निजगढ ५ मा ४२७ जना महिलाहरुको स्वास्थ्य सम्बन्धी रोगको चेकजाँच

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–५ मा ४ सय २७ जना महिलाहरुको स्वास्थ्य सम्बन्धी रोगको चेकजाँच गरिएको छ ।

निजगढ नगरपालिका वडा नं. ५ को कार्यालयको आर्थिक सहयोग र श्री साथी नेपालको आयोजना काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर आयोजना भएको थियो ।

शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण गरि औषधि समेत वितरण गरिएको साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले जानकारी दिईन् ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630