skip this

क्यालिफोर्नियाको एक कार्यक्रममा अन्धाधुन्ध गोली चल्यो,१० जनाको मृत्यु

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अन्धाधुन्ध गोली चल्दा क्यालिफोर्नियाको एक कार्यक्रममा १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।

करिब १६ जनालाई गोली लागेर घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यो घटना क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको हो। शनिबार राति भएको घटनापछि सो क्षेत्रमा त्रासको वातावरण रहेको छ।

nijgadh-supermart-adz1200-630