skip this

चन्द्रागिरीमा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उज्यालो सामुदायिक सिकाइ केन्द्रमा कापी, कलम वितरण

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– चन्द्रागिरी नगरपालिकामा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नगर स्तरिय लोकगायन प्रतियोगिता सम्पन्न भएको छ ।

५६ औ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा चन्द्रागिरी नगरपालिका–१५ स्थित उज्यालो सामुदायिक सिकाइ केन्द्रका आमा, दिदी बहिनिहरुलाई कापी र कलम समेत वितरण गरिएको छ । प्रतियोगितामा केन्द्रले तेस्रो स्थान हासिल गरेको थियो ।

nijgadh-supermart-adz1200-630