skip this farak Kura Pravakar

दिल्लीको अदालतमा गोली चल्यो, ४ जना मारिए (भिडियो )

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।
गोगीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना आक्रमणकारीसमेत मारिएका छन् । घटनामा अन्य तीनजना घाइते भएका छन् ।
यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन् ।
आक्रमणकारीहरु वकीलको भेषमा अदालतमा प्रवेश गरेका थिए । एजेन्सी https://twitter.com/i/status/1441324350880174083

nijgadh-supermart-adz1200-630