skip this farak Kura Pravakar

फाटेको स्वेटरको मुल्य १ लाख ७१ हजार !

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

आजकल बजारमा कैयौं ब्राण्ड र नयाँ फेसनको चर्चा    छ । अहिले फेसन ट्रेण्डमा डिस्ट्रेस्ड कपडाको चलन निकै छ ।
   डिस्ट्रेस्ड अर्थात जतापायो त्यहिबाट फाटेको र रंग रोगनको कुनै मापदण्ड नभएको कपडा हो । हालैमा यस्तै एक कपडा चर्चामा रहँदै भाइरल बन्यो र हालैमा एक चर्चित लग्जरी ब्राण्डले एक स्वेटर सार्वजनिक    गर्‍यो । 
लाखौँ मुल्यको सो स्वेटर डिस्ट्रेस्ड फेसनको आधारमा बनाइएको छ । जसका कारण सो स्वेटर चर्चामा रहँदै सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । हाई–फाई रेन्जको सो स्वेटरको मुल्य १ हजार ४ सय ५० डलर रहेको छ ।
    जो करीबन १ लाख ७१ हजार भन्दा बढि हुन आउँछ । यो स्वेटर चर्चामा आउनुमा यसको मुल्य मात्र होइन, यसको बेढंगको डिजाइन पनि हो । सो स्वेटर प्रष्टै फाटेको देखिन्छ ।
  तर मुल्य भने यति धेरै महंगो छ । यसलाई किन्न कुनै आम व्यक्तिले चाहान्छ होला त ?

nijgadh-supermart-adz1200-630