skip this

जनकपुरधामको अपडेट, कांग्रेसका बागी उम्मेदवार साहको सुरुवाती अग्रता

2.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन् ।

मेयर
मनोज साह – १३५
जसपा –२८
लोसपा – १८
एमाले –४५
लालटिन – १९
आँँप – ३३
रुख – ३२ (बदर)

उपमेयर
कांग्रेस –१६२
एमाले – ४६
लोसपा – २३
आँप – २६
जसपा – २५ (बदर)
वडाध्यक्ष
कांग्रेस – २०२
एमाले –५८
जसपा – २६
लोसपा – २८

nijgadh-supermart-adz1200-630